Skip to content
Scan a barcode
Scan
Paperback विचार-विमर्श (Bichar-Bimarsa) [Nepali] Book

ISBN: 9937062004

ISBN13: 9789937062008

विचार-विमर्श (Bichar-Bimarsa)

शारदा प्रसाद दाहालद्वारा लिखित यस पुस्तकमा समेटिएका आलेखहरु

के हामी वास्तवमा स्वतन्त्र हुन्छौं या हुन्नौँ भन्ने विषयमा स्वतन्त्रताको दार्शनिक विश्लेषण

धर्म र ईश्वरका विषयमा मनोविज्ञानले के भन्छ? यस सम्बन्धमा मनोविज्ञानका सिद्धान्तका साथै फ्रायड र युंग जस्ता प्रख्यात मनोविश्लेषकहरुको विचार ।

मानव स्वभाव भनेको के हो ? यसको विकास अर्थ र प्रकृति सम्बन्धमा दार्शनिक, मनोवैज्ञानिक, मानव शास्त्री र समाजशास्त्रीहरुको विचर र धारणा ।

मृत्यु चिंतन र विमर्श मृत्युको तत्वमीमांसीय (Metaphysical) विश्लेषणका साथै मृत्यु सम्बन्धमा पुर्वीय दर्शनले के भनेको छ त्यसको विवेचनाका साथै पश्चिमी विचारकहरु र साहित्यकारहरुको धारणा ।

के सुखको चाहना प्राणीमात्रलाई हुन्छ, त्यस्तो सुखको अर्थ के हो भन्ने सम्बन्धमा शास्त्रीय विचार, पश्चिमी विचार र यस सम्बन्धमा विशेषतः प्रख्यात अंग्रेज दार्शनिक Bertand Russel का विचारहरु ।

ईश्वरको अस्तित्व र अनस्तित्व सम्बन्धमा पुर्वीय र पश्चिमी विचारकहरु के भन्छन् तिनको विशद विवेचना ।

आजको उत्तरआधुनिकताको बहसमा दर्शन र विज्ञानको विरोध ।


Recommended

Format: Paperback

Condition: New

$20.08
50 Available
Ships within 2-3 days

Related Subjects

Philosophy

Customer Reviews

0 rating
Copyright © 2025 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured